English

पार्टनरलाई कसरी सन्तुष्ट पार्न सकिन्छ ? अपनाउनुहोस् यी टिप्स



सेक्सको वास्तविक आनन्द दुवै पार्टनर सन्तुष्ट हुँदा मात्र प्राप्त हुन्छ । तर, धेरै पुरुषलाई भने महिलाको चरम उत्तेजित हुनेबारे राम्ररी थाहा हुदैन । धेरै पटक सेक्स गरेर मात्र पुरुषले महिलालाई सन्तुष्ट पार्न सक्दैनन, जसले गर्दा उनीहरूको यौन जीवनमा असर पार्छ ।

यौनसम्पर्कको बेला महिला सन्तुष्ट भएनन् भने उनीहरूको मुड खराब र चिटचिटाहापन उत्पन्न हुन थाल्छ । आज हामी तपाईलाई कामसूत्रका यस्ता टिप्सबारे बताउन गइरहेका छौँ, जसको मद्दतले सेक्समा पूर्ण सन्तुष्टि पाउनुहुनेछ ।

कामसूत्रमा सेक्सका ६४ पोजिसनहरू बताइएका छन् । जसबाट सेक्सको भरपुर मज्जा उठाउन सकिन्छ । यसमध्ये केही यस्ता पोजिसनहरू पनि छन् जसले महिला र पुरुषलाई चरम उत्तेजित हुन मद्दत गर्छ । यदि, तपाई सेक्सको समयमा सन्तुष्ट हुनुहुन्न भने डगी स्टाइल, काउगर्ल, स्पुन र बटरफ्लाई जस्ता सेक्स पोजिसनहरूको प्रयास गर्न सक्नुहुन्छ ।

यस्तै, धेरैजसो पुरुषहरूले सेक्स गर्दा गर्ने गल्ती भनेको फोरप्लेमा निकै कम समय बिताउनु हो । पुरुषहरूले फोरप्लेभन्दा पनि यौनसम्पर्क गर्न बढी रुचाउँछन् । यदि, तपाईले सेक्सअघि फोरप्ले गर्नुहुन्न भने महिला पार्टनर ठीकसँग सन्तुष्ट हुन सक्नुहुन्न । त्यसैले, सेक्सअघि पार्टनरसँग रमाइलो गर्न एकदमै आवश्यक पर्छ ।

महिलालाई उत्तेजित गर्न जिब्रोको प्रयोग गर्न सकिन्छ । आफ्नो जिब्रोले महिलाको घाँटी, पेटलगायत संवेदनशील ठाउँमा छुन सक्नुहुन्छ । महिलालाई छिट्टै उत्तेजित गर्ने यो राम्रो तरिका पनि हो ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले