English

प्रियंका कार्कीले देखाइन् बेबी बम्प



अभिनेत्री प्रियंका कार्कीले आफ्नो बेबी बम्पलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै आफु गर्भवती भएको जानकारी दिएकी छिन् ।

श्रीमान् आयुष्मान् देशराज श्रेष्ठको छातीमा अडेस लागेर खिचेको तस्बिरलाई कार्कीले आफ्नो सामाजिक संजलवाट सार्वजनिक गरेकी हुन् ।

‘यु क्यान स्टप आस्किङ नाउ, एस वि आर प्रिगनेन्ट’ स्ट्याटस लेखेर ब्ल्याक एन्ड ह्वाईट फोटो पोस्ट गरेकी हुन् । कार्कीले फोटो सहित गरेको यो पोस्टमा हजारौँ कमेन्टहरू आएका छन् ।

नेपाली सेलिब्रेटीहरुमा पछिल्लो पटक आफ्नो बेबी बम्प देखाएर तस्विर सार्वजनिक गर्ने चलन फेसनकै रूपमा विकास भएको छ ।

प्रियंका कार्कीले सन् २०२० मा अभिनेता आयुष्मान् देशराज श्रेष्ठसँग दोस्रो विवाह गरेकी हुन् ।



सम्बन्धित खबरहरु

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड