English

युक्रेन युद्ध : अग्रमोर्चामा खटिएका सैनिक जोडीले गरे बिहे



युक्रेनको राजधानी किभनजिकै युद्धको अग्रमोर्चामा खटिएका स्वयंसेवक सैनिक जोडीले बिहे गरेका छन् ।

बीबीसीका अनुसार सैनिक जाँचचौकीमा लेसिया इभाश्चेन्को र भ्यालेरी फिलिमोनोभको सैन्य शैलीमा विवाह भएको हो ।

किभका नगरप्रमुख तथा हेभीवेट बक्सिङका भूतपूर्व च्याम्पिअन भिटाली क्लिट्श्को पनि उक्त वैवाहिक कार्यक्रममा सहभागी भएका थिए ।

यो पनि…
रूसमाथि थप प्रतिबन्ध लगाउन जेलेन्स्कीको आह्वान

युक्रेनको बाछिटा नेपाली बजारमा



सम्बन्धित खबरहरु

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको