English

आरआरआरले जित्यो बाहुबलीलाई



साउथ इण्डियन फिल्म डाइरेक्टर एसएस राजामौलीको अपकमिङ फिल्म आरआरआरको नर्थ इण्डियन राइट्स रेकर्ड मूल्यमा बिक्री भएको छ ।

मिडिया रिपोर्ट्सका अनुसार राजामौलीको यस फिल्मको नर्थ इण्डियन थिएट्रिकल राइट्स पेन इण्डियाले १४० कररोडमा किनेको हो । यो डीलसँगै आरआरआरको टोटल प्री रिलिज बिजनेश (फिल्म रिलीज हुनुभन्दा पहिलाको बिजनेस) अब करिव ९०० करोड भारतीय रुपैयाँ भएको छ ।

आरआरआर प्री रिलीज बिजनेसको मामिलामा बाहुबलीलाई पछि पार्दै टपमा आएको छ । राजामौलीले नै बाहुबली रिलीज भन्दा पहिला ५०० करोडको अल टाइम रेकर्ड बिजनेस गरेका थिए ।

संसारभरमा आरआरआरको थियेट्रिकल राइट्स टोटल ५७० कोडमा बिक्री भएको छ । त्यस्तै फिल्मको सबै भाषाको थिएट्रिकल, इलेक्ट्रोनिक, स्याटेलाइट र डिजिटल राइट्स टोटल ८९० करोड रुपैयाँमा किनिएको छ । यो फिल्म १३ अक्टोबरमा रिलीज हुनेछ ।



सम्बन्धित खबरहरु

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले