English

जहाँ ४० मिनेट मात्रै रात पर्छ



विश्व प्रकृतिको नियमानुसार चल्छ । निश्चित समयमा दिन र रात हुनु प्रकृतिको नियम नै हो । यद्यपि, अलग–अलग ठाउँमा दिन र रात हुने समय भने फरक–फरक हुन्छ । कतिपय ठाउँमा दिन लामो र रात छोटो हुन्छ । तर, यस्तो पनि देश छ, जहाँ रात भनेको नाम मात्रको हुन्छ। यहाँ एकदमै कम समयका लागि सूर्य डुब्ने गर्छ।

नर्वे युरोप महाद्वीपको उत्तरमा रहेको एउटा देश हो । उत्तर ध्रुवबाट नजिक भएकाले यहाँ एकदमै चिसो हुन्छ । नर्वे यस्तो देश हो जहाँ दिन मात्रै हुन्छ । रात केवल ४० मिनेटका लागि मात्रै हुन्छ । बाँकी समय सूर्यका देखिने गर्छ ।

यहाँ रातिको १२ बजेर ४३ मिनेटमा सूर्य डुब्छ र ४० मिनेटपछि फेरि सूर्योदय हुन्छ । यहाँ रातको साढे १ बजे बिहान हुन्छ । यो एक–दुई दिनका लागि होइन पूरै अढाइ महिनासम्म यस्तो हुने गर्छ । नर्वेलाई ‘कन्ट्री अफ मिडनाइट सन’ पनि भनिन्छ ।

यो देश आर्किटिक सर्कलभित्र आउँछ । यहाँ मे देखि जुलाइको बीचमा ७६ दिनसम्म सूर्य डुब्दैन । यस्तो दृश्य हेमरफेस्ट शहरमा देख्न पाइन्छ ।

नर्वे एक यस्तो देश हो जहाँ १०० वर्षसम्म सूर्यको किरण पुगेको थिएन । किन भने यहाँ पूरै शहर पहाडले घेरिएको थियो ।

यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



सम्बन्धित खबरहरु

काठमाडौँ : इम्बार्क अनम्याथले प्रिमियर इन्टरनेशनल आइबी कन्टिन्यूम स्कुलसँगको साझेदारीमा कात्तिक ६ गते (नोभेम्बर २१) एक नवीन सिकाइ–केन्द्रित गणित सत्र

काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी

काठमाडौं । तपाईँले ‘परान’ चलचित्र हेर्नुभयो ? कति पटक अनि को सँग हेर्न जानुभयो ? पक्कै पनि तपाईँ आफ्नो परिवारसँग

काठमाडौं: एम्बार्क अनम्याथले पहिलो पटक नेपालमा ग्लोबल म्याथ डिबेट लिग (जीएमडीएल) ल्याउँदैछ, जसले गणितीय सोच र बहसलाई एकै ठाउँमा मिसाएर

Latest










Popular
Suggested