आफ्नै अभिव्यक्तिले अप्ठ्यारोमा प्रचण्ड
गत आइतबार प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै सत्तारुढ नेकपा माओवादी केन्द्रको विवाद सतहमा आएको छ । व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन महत्त्वपूर्ण भूमिका खेलेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमसीसी पारित गर्न नहुने पक्षमा रहेका नारायणकाजी श्रेष्ठबीच दुई लाइन संघर्ष चर्किएको छ । पूर्वएकता केन्द्र समूहका नेताहरू एकतातिर उभिएको … Continue reading आफ्नै अभिव्यक्तिले अप्ठ्यारोमा प्रचण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed