English

आज कस्तो रहला मौसम ?



हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बाग्मती र गण्डकीका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको आँकलन पनि गरिएको छ ।

राति प्रदेश १, कर्णाली प्रदेश र गण्डकीका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

बिहीबार पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको आकलन महाशाखाले गरेको छ ।

यो पनि…
केपी-माधव : एकअर्काप्रति बढी नै आक्रामक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कुनै पनि देशमा राजदूत पदलाई विशिष्ट मानिन्छ । चाहे संसारको सबैभन्दा सानो राष्ट्र मानिएको रोम शहरभित्रै रहेको भ्याटिकन (०.९७ वर्ग

आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई

चितवनको सौराहास्थित ढुंग्रे खोलामा बिहिबार दिउँसो डल्फिन देखिएको छ । सौराहाका वाइल्डलाइफ फोटोग्राफर मिलन तामाङले सौराहाको ढुम्रे र राप्तीको दोभानमा

हङकङमा रहेर लामो समयदेखि पत्रकारिता मार्फत समाजमा योगदान पुर्याएवापत पत्रकार जगत अम्बु गुरुङलाई नेपाली आदिवासी वर्ष पुरुषको उपाधिले सम्मानित गरिएको