English

टुँडीखेलमा सेना दिवसको रौनक (फोटोफिचर)



महाशिवरात्रि तथा सेना दिवसको अवसरमा आज नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी दिवस मनाएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत उपस्थिति थियो । दिवसका अवसरमा सेनाले विभिन्न प्रदर्शन गरेको थियो । वि.स. २०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ ।




सम्बन्धित खबरहरु

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) र प्रमुख प्रायोजक

राष्ट्रिय खेलकुद परिषद्ले भर्खरै खोलिएको खेलकुद विज्ञान तथा अनुसन्धान केन्द्र र राष्ट्रिय उच्च प्रदर्शन केन्द्रमा #Rhinos को फिटनेस परीक्षण र

भारतमा भएको एमएफएन म्याट्रिक्स फाइट नाइट १७ को उपाधी नेपालका रवीन्द्र ढाटले भारतीय फाइटर चुंगरेंग कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप

Latest










Popular
Suggested