English

अर्को स्थानमा गयो १३९ वर्ष पुरानो घर (भिडियो)



सान फ्रान्सिस्कोमा एक १३९ वर्ष पुरानो भिक्टोरियन घरलाई अर्को स्थानमा शिफ्ट गरिएको छ ।

यो भिक्टोरियन हाउसलाई हाइड्रोलिक र ट्रकको सहयोगमा नयाँ स्थानमा शिफ्ट गरिएको हो ।

७ बेडरुम भएको यो घर हिँडेको देख्दा मानिसहरुको हेर्नका लागि भीड लागेको थियो । सोसल मिडियामा यसको भिडियो अत्याधिक भाइरल पनि भएको छ ।

यसलाई अर्को स्थानमा सार्नको लागि ६ घण्टाको समय लागेको थियो ।



सम्बन्धित खबरहरु

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको