महिलालाई यौन चाहना भएको कसरी थाहा पाउने
यौन चाहनाको विषयमा पुरुष र महिलामा पु्रुषको तुलनामा महिलालाई बुझ्न केही कठिन हुन्छ । पुरुष र महिला एक–अर्काका पूरक त हुन्, तर पार्टनर नभइकन उनीहरू एक–अर्काको पूरक हुन् भन्न मिल्दैन ।
पुरुषहरू छिटो बोल्ने र धेरै बोल्ने स्वभावका कारण छिट्टै यौन चाहनाबारे थाहा पाउन सकिन्छ । तर, महिलाले यसबारे बोल्न केही हिच्किचाउँछन् यस्तो अवस्थामा महिलालाई चाहना भएको कसरी थाहा पाउने त ? जान्नुहोस् ।
छुने बहानामा नजिक हुनु
तपाईंलाई छुने बहानामा नजिक हुने, कुरा गर्ने, जिस्कने गर्नुका साथै खुट्टाको बुढी औँलाले भुइँमा कोतर्न थाले भने पनि उनीहरूलाई यौन चाहना भएको बुझ्नुपर्छ । कतिपय महिलाले त च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने पनि गर्छन् ।
लामो वा गहिरो श्वास लिनु
यदि, महिलाले नजिक भएर लामो र गहिरो श्वास लिइरहेको अनुभव गर्नुभयो भने उनलाई यौन चाहना भइरहेको छ भन्ने बुझ्नुपर्छ । महिला उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्ने गर्छन् । उनीहरू उत्तेजित भएपछि मुटुको ढुकढुकी पनि बढ्छ ।
अनुहार रातो हुनु
महिलाहरूले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरूको शरीरमा पनि परिवर्तन देखिन्छन् । उनीहरूको अनुहार रातो हुने जस्ता लक्षण देखिन थाल्छन् ।
पुरुषसँग एकान्तमा बस्न रुचाउनु
यदि, कुनै पनि महिलाले आफूसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाईंसँग बिताउन चाहेमा उनीहरूमा यौन चाहना भएको कुरा बुझ्न कठिन हुँदैन ।
यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?