English

गाउँका मुखियाका श्रीमती ६० जना



एसियामा एउटा यस्तो गाउँ छ, जुन दुई देशको बीचमा छ । यहाँ बस्ने प्रायः मानिसहरूको घर तथा खेतबारीहरू दुई देशको बीचमा छ । त्ससैले, उनीहरू एउटा देशमा घरमा खाएर अर्को देशको सुत्न जान्छन् ।

यस गाउँसँग सम्बन्धित अन्य रोचक कुराहरू जानौँ ।

म्यानमारको सीमासँग जोडिएको भारतको अन्तिम गाउँ

नागाल्यान्डको लङ्गवा गाउँ भारतको मोन जिल्लाको सबैभन्दा ठूलो र अन्तिम गाउँ हो । घना जङ्गलको बीचमा रहेको यो गाउँ म्यानमारको सिमानासँग जोडिएको छ । यहाँ कोन्याक जातिका आदिवासीहरू बस्छन् ।

गाउँका मुखियाका श्रीमती ६० जना

यहाँका गाउँका मुखिया ‘अंगा’का ६० जना श्रीमती छन् । म्यानमार र अरुणाचल प्रदेशका ७० भन्दा बढी गाउँमा उनीहरूको प्रभुत्व रहेको छ ।

यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



सम्बन्धित खबरहरु

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको