बन्दमा जे देखियो (फोटो फिचर)
एमसीसीको विरोधमा ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज बुधबार आह्वान गरेको नेपाल बन्दको असर काठमाडौं उपत्यकामा खासै परेको छैन । तर, एमसिसी आजको प्रतिनिधिसभा बैठकमा टेबल गर्ने तयारीका बीच सत्तासिन दलकै जनवर्गीय संगठन र अन्य समूह पनि प्रदर्शनमा उत्रिने भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।












यो पनि…
बगरमा उखु खेती, दिनचर्या नै बदलिने आम्दानी
फुटवेरमा आगलागी (फोटो फिचर)