English

आत्माका बारे वैज्ञानिकको यस्तो दाबी



संसारमा कुनै प्राणी जन्मिएपछि एक दिन नष्ट हुनै पर्छ, यो प्राकृतिक नियम हो । तर, जीवन र मुत्युको विषयमा विभिन्न विश्वास रहँदै आएको पाइन्छ । संसारका हरेक धर्ममा मुत्युपछिको अवस्थालाई विभिन्न तरिकाले व्याख्या गरिएको छ ।

जीवन र मुत्युबारेमा आध्यात्मिक पण्डितहरू र वैज्ञानिकहरूबीच विभिन्न मतभेद छन् । जहाँ धार्मिक मान्यताले भन्छ, मुत्युपछि शरीर मात्र मर्छ, आत्मा कहिल्यै मर्दैन । अर्कोतर्फ, विज्ञानले मुत्युपछिको आत्मालाई स्विकार्दैन ।

तर, ब्रह्माण्डविदले जीवन र मुत्युको सम्बन्धलाई लिएर यस्तो दाबी गरेका छन् । ब्रह्माण्डविद् डा. क्यारोलका अनुसार यदि, सबैकुरा विज्ञानको नियमअनुसार मानिसको मुत्युपछि कुनै पनि जीवन सम्भव छ भने भौतिक विज्ञानमा सम्भव छैन । क्यारोलले आफ्नो अधिकांश जीवन भौतिक विज्ञानको अध्ययनमा बिताएका छन् । उनी भन्छन्–‘मानिसको मृत्युपछि उसको चेतना यस बह्माण्डमा रहँदैन ।’

धार्मिक मान्यताअनुसार मानिसको मत्युपछि कुनै न कुनै रूपमा यही वातावरणमा वरिपरि रहने दाबी गरे पनि आत्माको विषयलाई लिएर विज्ञानको पूर्ण असहमति रहेको छ ।

यो पनि…
भूतको बच्चाकी आमा बन्न चाहन्थिन् यी महिला
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार