English

यो बेलामा हुन्छ महिलालाई बढी सेक्सको चाहना



महिलामा पनि पुरुषमा जस्तै सेक्सको चाहना हुन्छ । तर, उनीहरू यो कुरा भन्न हिचकिचाउँछन् । यही कारण महिलाको इच्छा मनमै दबिएर रहन्छ । जानौँ, महिलालाई कुन समयमा सेक्स गर्ने इच्छा बढी हुन्छ त ।

महिनावारि भएको करिब दुई हप्तापछि महिलाहरूमा प्रजनन क्षमता बढ्दै जान्छ । यस्तो बेला महिलाहरूमा यौन इच्छा धेरै हुन्छ । त्योबाहेक महिनावारीको समयमा मदिराको सेवन गर्दा उनीहरूको यौन इच्छा निकै बढ्छ ।

वास्तवमा महिनावारीको समयमा महिलाहरूको शरीरमा विशेष हर्माेनको विकास हुन्छ । जसले उनीहरूलाई स्थिर बनाउँछ । यसले उनीहरूको दिमागमा सेक्सको बारेमा धेरै विचारहरू आउने गर्छन् ।

कतिपय महिलालाई महिनावारीको समयमा पनि सेक्सको चाहना हुन्छ । महिनावारी हुँदा आउने परिवर्तनका कारण उनीहरूमा यौनसम्र्पक गर्ने इच्छा पनि बढी हुन्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested