English

बढ्यो सुनको मूल्य



नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार चार सय रुपियाँ कायम भएको छ । मंगलबार तोलाको ९३ हजार एक सय रुपियाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य तोलाको ९२ हजार नौ सय रुपियाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोलामा २० रुपियाँले बढेको छ । सोमबार एक हजार २६० रुपियाँमा कारोबार भएको चाँदी बुधबार तोलामा एक हजार २८० रुपियाँ कायम भएको महासंघले जनाएको छ ।

यो पनि…
बढ्यो सुनको मूल्य
साताको पहिलो दिन घट्यो सुनको मूल्य



सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो