English

औषधि सेवन नगरी यसरी बनाउनुहोस् रातलाई रोमान्स



वास्तवमा रातमा रोमान्स गर्नका लागि कुनै निश्चित सङ्ख्या आवश्यक पर्दैन । यसमा तपाईंले ती पलहरूलाई कत्तिको आनन्द लिनुहुन्छ, त्यो मात्र महत्वपूर्ण कुरा हो ।

जोडीहरू पछिल्लो समयभन्दा विवाहको प्रारम्भिक दिनहरूमा धेरैपटक रोमान्स गर्छन् । मानिसहरूले हनिमुनमा रातभरिमा धेरैपटक यौन सम्पर्क गर्छन् । खासमा तपाईं दुवैले आफ्नो इच्छा, समयअनुसार रातमा जतिपटक पनि सेक्स गर्न सक्नुहुन्छ । तर, थकान, बोरिङका कारण यसमा समस्या पनि आउन सक्छ ।

तर, यी कुराहरूले स्थायीरूपमा असर गर्दैन । राति राम्रो प्रदर्शन गर्नका लागि तपाईंलाई कुनै पनि औषधि सेवन गर्न आवश्यक पर्दैन । यसका लागि तपाईंले डाक्टरसँग पनि परामर्श लिन सक्नुहुन्छ ।

एक रातमा यति पटक यौन सम्र्पक गर्नुपर्छ भनेर कसैले निर्धारण गर्न सक्दैन । यसको लागि कुनै शरीरको आवश्यकता, तपाईको इच्छा, शक्ति तथा पार्टनरको सहयोगजस्ता कुराहरूमा निर्भर गर्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested