English

यौन सम्पर्कअघि भुलेर पनि नखानुहोस् यी कुराहरू



बेलुका हामी प्रायः बिहानको जस्तै बढी क्यालोरीयुक्त खानेकुराहरू खान्छौँ । जसका कारण प्रायः अपच हुने गर्छ । कारण खाना खाएपछि हामी सुत्ने हुनाले शरीरको तौल बढ्छ ।

तर, खानापछि पनि फेरि यस्ता खानेकुराहरू खाइन्छ जसले यौनजीवनलाई नकारात्मक असर गर्छ । त्यसैले, सेक्सअघि यस्ता खानेकुरा नखानुहोस् ।

कफी

कफीमा पाइने क्याफिनको उच्च मात्राले हाम्रो शरीर ‘कोर्टिसोल’ नामक तनाव बढाउने हर्मोनको स्तर बढाउँछ । जसले अनिद्रा बढाउँछ र उत्तेजना पनि कम गर्छ । त्यसैले, खाना खाइसकेपछि कफी पिउने बानी छ भने यस्तो बानीलाई हटाउनुहोस् ।

अल्कोहल

सेक्स गर्नुअघि वाइन वा बियर कहिल्यै नपिउनुहोस् । वास्तवमा रक्सीले शरीरमा छिटो निद्रा ल्याउँछ र उत्तेजनालाई भगाउँछ । तसर्थ, सेक्सअघि पिउनु हुँदैन ।

चुरोट, खैनी

धुम्रपान गर्ने अधिकांश मानिसहरू खानापछि चुरोट पिउने गर्छन् । चुरोटले फोक्सोमा असर गर्नुको साथै सास गह्नाउने समस्या हुन्छ । जसका कारण यौन क्रिया नरमाइलो हुन सक्छ । त्यसैले, चुरोट नपिउनुहोस् ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested