English

आजको दिन विश्व इतिहासमा घटेका मुख्य तीन घटना



आज सन् २०२२ को ६ फेब्रुबरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । केही घटना यस्ता छन् :

बेलायतकी महारानीको जगद्दीमा आरोहण

सन् १९५२ मा एलिजावेथ द्दितीय बेलायतको महारानी भएकी थिइन् । सन् १९५२ को ६ फेब्रुबरीमा आफ्ना पिता जर्ज सातौंको मृत्युपछि उनी सोहीदिन बेलायतको महारानी बनेकी थिइन् ।

न्युजिल्यान्ड बेलायतको उपनिवेश

आज नै अर्थात सन् १८४० को ६ फेब्रुवरीमा न्युजिल्यान्ड बेलायतको उपनिवेश भएको थियो ।

बोइङ ७५७ विमान दुर्घटना

सन १९९६ मा बोइङ ७५७ विमानको फलइट नम्बर ३०१ दुर्घटना हुँदा विमानमा सवार सबै जनाको मृत्यु भएको थियो ।



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

हरेक वर्ष अगष्ट १२ तारिखलाई विश्व हात्ती दिवसका रुपमा मनाईन्छ । सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो ।

मानिस र समुदायको सुरक्षा गर्दै यसैलाई केन्द्रमा राखेर संरक्षणको काम गर्नु संस्थाको मुख्य प्राथमिकता रहेको डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रिजेन्टेटिभ घनश्याम

Latest










Popular
Suggested