हिमपात : मनाङदेखि कर्णालीसम्म (फोटो फिचर)
देशको उच्च पहाडी तथा हिमाली भेगमा बाक्लो हिमपात भएको छ । मनाङ, मुगु, जुम्ला, डोल्पा, र हुम्लालगायतका विभिन्न स्थानमा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएको छ । बिहीवारदेखिको निरन्तर हिमपातसँगै जनजीवन कष्ठकर बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा हिमपात भएको हो । आज पनि हिमपात भइरहेको छ ।





















यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
मनाङमा हिउँ, जनजीवन प्रभावित (फोटो फिचर)