फुटवेरमा आगलागी (फोटो फिचर)
मेचीनगर–६ स्थित काँकडभिट्टामा आगलागी भएको छ । जुत्ता उद्योग एसएस फुटवेरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागी नियन्त्रणका लागि दमकलसहित स्थानीय र प्रहरी खटिएका थिए ।






यो पनि…
माघे संक्रान्तिको बहुआयामिक विशेषता
एक बिहान लावण्य देशमा…(फोटो फिचर)