English

माटोमा हुर्किरहेको एउटा जीवन (फोटो फिचर)



काठमाडौंबाट निस्केर बाहिर जाने हो भने इँटा भट्टाहरू प्रशस्तै भेटिन्छन् । यिनै भट्टामा राजधानी वरपरका गाउँहरूबाट हिउँदमा काम गर्न श्रमिकहरू आउँछन् । यी भट्टामा काम गर्ने श्रमिकहरू आफूसँगै परिवार नै ल्याउँछन् । अनि काँचो इँटाको झ्याउलीमा बस्छन् ।

इँटा भट्टाको जीवनशैली कष्टकर छ । ओसिलो ठाउँमा माघको जाडो खेप्दै साना-साना बालबालिकाहरू बाँचिरहेका छन् । ती बालबालिकाहरूमध्ये कोही खेतमै कोक्रोमा बसिरहेका हुन्छन् त कोही माटोसँग खेल्दै अनि काम गर्दै हुन्छन् । हेरौँ केही दृश्यहरू :

यो पनि…
२ लाख ८६ हजार बालबालिका अझै श्रमिक



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०