English

तनाव हटाउन अभिनेत्री ज्याकलिनको यस्तो उपाय



बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले गलत कामका कारण चर्चामा छिन्। महाठग सुकेश चन्द्रशेखरको दुई सय करोड मनी लन्ड्रिङ मामिलामा उनको नाम आएपछि केही समयअघि उनलाई इडीले सोधपुछ गरेको थियो।

यो सोधपुछपछि उनले सुकेशबाट महंगो उपहार पाएको खुलासा भएको थियो। हालैमात्र उनको सुकेशसँगको नयाँ तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यो तस्बिरमा उनको घाँटीमा लभबाइट प्रस्ट देखिन्थ्यो।

यी घटनाका कारण तनावमा रहेकी ज्याकलिन अहिले आफूलाई भुलाउन किताबको सहारा लिएकी छन्। ज्याकलिन आफूमाथि आएको संकटलाई हटाउन अध्यात्म किताब पढ्न थालेकी छन्।

फिटनेसमा चासो राख्ने उनी आजकल निकै समय योग र शारीरिक अभ्यास गरिरहेकी छन्। ज्याकलिन लुइस एल हेको पुस्तक पढिरहेकी छन्। जुन पुस्तक क्षमा र पीडा कसरी कम गर्न सकिन्छ भन्ने विषयमा आधारित छ।



सम्बन्धित खबरहरु

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले