English

महाभारतका ३० प्रमुख घटना, यस्तो छ रोचक पाटो !



महाभारत हजारौँ घटनाको संग्रह हो । तर यसमा केहि यस्ता घटना पनि छन्, जो जनमानसमा प्रचलित छन् ।

यी हुन् प्रमुख ३० घटना

१.भीष्म पितामहद्वारा भीष्म प्रतिज्ञा लिनु ।

२. राजा पाण्डू र रानी माद्रीको वनमा निधन, हस्तिानापुरमा कुन्तीको प्रवेश ।

३. द्रोणाचार्यद्वारा कौरव र पाण्डवलाई शिक्षा प्रदान ।

४. दुर्योधनद्वारा भीमलाई बिष दिएर नदीमा फाल्नु ।

५. दुर्योधनद्वारा पाण्डव मार्ने योजनाको रुपमा लाक्षागृह बनाउनु र पाण्डव त्यहाँबाट भाग्नु ।

६. वनमा भीमद्वारा हिडम्बासँग विवाह गर्नु ।

७. द्रौपदी स्वयंवर प्रसंग ।

८. इन्द्रप्रस्थको निर्माण र द्रौपदी दुर्योधनलाई भन्छिन्, अन्धोको छोरो अन्धो ।

९. पाण्डवले जुवा खेल्नु र द्रौपदीको चीरहरण ।

१०. पाण्डव वनवास जानु, भीमले हनुमानलाई भेट्नु र अर्जुनले उर्वशीलाई भेट्नु ।

११. पाण्डवद्वारा विराटनगरमा अञातवास बिताउनु ।

१२. पाण्डवद्वारा इन्द्रप्रस्थको मागलाई दुर्योधनले नकार्नु ।

१३. श्रीकृष्णद्वारा पाण्डवको तर्फबाट शान्ति प्रस्ताव राख्नु र पाँच गाउँ माग्नु ।

१४. वेदव्यासद्वारा धृतराष्ट्रलाई सम्झाउनु र युद्ध रोक भन्नु ।

१५. कुरुक्षेत्रमा पाण्डवद्वारा दुर्गा पूजन गर्नु ।

१६. कुरुक्षेत्रमा श्रीकृष्णद्वारा गीता ज्ञान दिनु ।

१७. घटोत्कचको वध ।

१८. अर्जुनद्वारा भीष्मलाई वाणशैय्यामा सुताउनु

१९. जयद्रथको वध गर्नु ।

२०. धृष्टधुम्नद्वारा द्रोणाचार्यको वध गर्नु ।

२१. कर्णको वध ।

२२. भीम र दुर्योधनको गधा युघ, दुर्योधनको वध ।

२३. गान्धारीद्वारा श्रीकृष्णलाई श्राप ।

२४. अश्वत्थामाद्वारा द्रौपदीका पाँच पुत्रको वध ।

२५. अश्वत्थामाद्वारा व्रह्मास्त्र सन्धान गर्नु, श्रीकृष्णद्वारा अश्वत्थामालाई श्राप दिनु ।

२६. यदुवंशको नाश ।

२७. धृतराष्ट्र, कुन्ती आदिको वनमा निधन ।

२८. पाण्डवको स्वर्गारोहण ।

२९. परीक्षितलाई श्रापका कारण सर्पद्वारा डस्नु, र जनमेजयको नागयज्ञ ।

३०. यो बाहेक महाभारतमा भीमद्वारा जरासन्धको वध, श्रीकृष्णद्वारा बर्बरीकको टाउको माग्नु आदि घटनाक्रम छन् ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested