English

यी हुन् ड्राइभर बिनाको कारमा कलेज जाने विश्वकै एकमात्र विद्यार्थी !



एरिजोनामा बस्ने काएला ज्याक्सन संसारकी एक्ली त्यस्ती विद्यार्थी हुन्, जो हरेक दिन आफ्नो घरबाट ड्राइभरल्यास कारमा कलेज जाने गर्दछिन् । उनी हरेक बिहान आफ्नो सेल फोनबाट एपको प्रयोग गरेर यो ड्राइभरल्यास कार बुक गर्दछिन् ।

पाँच मिनेटको फरकमा नै गूगलको प्यारेटिङ्ग कम्पनीमा सामेल अल्फाबेट आइएनसीका अटोनोमस ह्वीकल आर्मले ल्यास भएको एक कार उनको ढोकामा आइपुग्छ । उनी ढोका खोलेर सीटमा बस्छिन् ।

त्यसपछि कारले सुरक्षित गतिमा सेट गरिदिन्छ । उनी यसका लागि हरेक दिन पाँच डलर खर्च गर्दछिन् ।



सम्बन्धित खबरहरु

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको