English

आखिर किन हुन्छ महिलामा यौन उत्तेजनाको कमी ?



वैवाहिक जिवनपछि धेरैलाई यौन जीवनमा समस्याहरू आउँछ । पुरुषको तुलनामा महिलाहरू यस्तो समस्यामा हुन्छन् । महिलामा यौन रुचि कम हुँदै जान्छ । आखिर के करणले हुन सक्छ ! सबैको चासो विषय हुन सक्छ ।

– शारीरिक र भावनाआत्मक आवश्यकताहरू पूरा नहुँदा महिलामा फ्रिजिबिटी अर्थात् महिलामा निराशापन देखिन्छ । यसले गर्दा यौन उत्तेजनामा कमी आउँछ । महिलाको भावनालाई बुझेर आवश्यकताहरू पूरा गर्नुपर्छ ।

– महिलाले सेक्सलाई केवल शारीरिक सम्बन्ध मात्र नभई भावनासँग जोडिएको हुन्छ । भावनामा चोट पुगेमा सीधै सेक्समा असर पार्छ ।

सेक्स सम्बन्धी जनकारी नहुँदा र कुनै कुराको दबाबले पुरुषलाई छितो, ढिलो वीर्य स्खलनको समस्या देखिए जस्तै महिलामा पनि उत्तेजना हुँदै नहुनु वा छिटो हुनु समस्या देखिन्छ ।

– सानै उमेरमा बलात्कार वा शारीरिक शोषणको समस्यामा परेर मानसिक समस्याले गर्दा पनि यौन उत्तेजननामा कमि देखिन सक्छ ।

– गर्भपतन वा सर्जरीका कारणले पनि यौन उत्तेजनामा कमी देखिन्छ ।

– उमेरसँगै यौन चाहनामा कमी भएर पनि यस्तो समस्या देखिन्छ ।

छुटाउनु भयो कि ?
सेक्सका यी कुरा पार्टनरलाई सेयर गर्नुहोस्
यसरी पाउनुहोस् लभ बाइट्सबाट छुटकारा



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

Latest










Popular
Suggested