आखिर किन हुन्छ महिलामा यौन उत्तेजनाको कमी ?
वैवाहिक जिवनपछि धेरैलाई यौन जीवनमा समस्याहरू आउँछ । पुरुषको तुलनामा महिलाहरू यस्तो समस्यामा हुन्छन् । महिलामा यौन रुचि कम हुँदै जान्छ । आखिर के करणले हुन सक्छ ! सबैको चासो विषय हुन सक्छ ।
– शारीरिक र भावनाआत्मक आवश्यकताहरू पूरा नहुँदा महिलामा फ्रिजिबिटी अर्थात् महिलामा निराशापन देखिन्छ । यसले गर्दा यौन उत्तेजनामा कमी आउँछ । महिलाको भावनालाई बुझेर आवश्यकताहरू पूरा गर्नुपर्छ ।
– महिलाले सेक्सलाई केवल शारीरिक सम्बन्ध मात्र नभई भावनासँग जोडिएको हुन्छ । भावनामा चोट पुगेमा सीधै सेक्समा असर पार्छ ।
– सेक्स सम्बन्धी जनकारी नहुँदा र कुनै कुराको दबाबले पुरुषलाई छितो, ढिलो वीर्य स्खलनको समस्या देखिए जस्तै महिलामा पनि उत्तेजना हुँदै नहुनु वा छिटो हुनु समस्या देखिन्छ ।
– सानै उमेरमा बलात्कार वा शारीरिक शोषणको समस्यामा परेर मानसिक समस्याले गर्दा पनि यौन उत्तेजननामा कमि देखिन सक्छ ।
– गर्भपतन वा सर्जरीका कारणले पनि यौन उत्तेजनामा कमी देखिन्छ ।
– उमेरसँगै यौन चाहनामा कमी भएर पनि यस्तो समस्या देखिन्छ ।
छुटाउनु भयो कि ?
सेक्सका यी कुरा पार्टनरलाई सेयर गर्नुहोस्
यसरी पाउनुहोस् लभ बाइट्सबाट छुटकारा