बढी शुल्क लिएपछि मेडिकल कलेजविरुद्ध विद्यार्थी आन्दोलित (फोटो फिचर)
मेडिकल कलेजले तोकिएकोभन्दा बढी शुल्क लिएपछि विद्यार्थीहरू आन्दोलित भएका छन् । तोकिएकोभन्दा बढी शुल्क लिने कलेजविरुद्ध बुधबार विद्यार्थीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।














यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)