सेक्सका यी कुरा पार्टनरलाई सेयर गर्नुहोस्
सेक्सका बारेमा कुराकानी गर्न हामी हिचकिचाउँछौं । तर, पार्टनरसँग खुलेर कुरा गर्दा सम्बन्ध सुमधुर हुन्छ । पार्टनरसँग कुन अवस्थामा कुरा गर्ने भन्ने कुरा जानकार हुन जरुरी हुन्छ । सोही विषय यहाँ चर्चा गरिएको छ ।
– यौन जीवनबाट तनाव हुनुहुन्छ । केही नयाँ प्रयास गर्न चाहनुहुन्छ भने यसबारे पार्टनरसँग छलफल गर्नुहोस् ।
– सेक्समा रुचि घट्दै गएको छ । पार्टनर सेक्सप्रति नीरस भएको जस्तो लागेमा कुराकानीमार्फत समाधान खोज्नुहोस्।
– अचानक सेक्सको धेरै इच्छा हुन थालेमा पार्टनरसँग कुरा गर्नुहोस् ।
– सेक्स हुन्छ तर माया र ममताको अनुभव नभएमा पार्टनरलाई भन्नुहोस् ।
– सेक्सको क्रममा पार्टनरको व्यवहारमा कुनै परिवर्तन आएको महसुस भएमा कुराकानी गर्नुहोस् ।
– परिवार नियोजनको बारेमा योजना बनाउनुभएमा पनि पार्टनरसँग सल्लाह लिनुहोस् ।
छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?
महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?
यसरी पाउनुहोस् लभ बाइट्सबाट छुटकारा
यी टंग किसले पार्टनर हुन्छन् मोहित
यसरी लिनुहोस् लामो समय सेक्सको आनन्द