English

यसरी मनाइयो तमू ल्होसार (फोटो फिचर)



तमू ल्होसारको अवसरमा बिहीबार काठमाडौंको टुँडिखेलमा भेला भएका गुरुङ समुदाय । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा समेत पुगेका छन् । ल्होसार मनाउन आउनेले आफ्ना परम्परागत भेषभूषा पहिरिएका छन् भने विभिन्न झाँकीसमेत प्रस्तुत गरेका छन् ।

Lhosar
Lhosar

यो पनि…
झरी परेको दिन (फोटो फिचर)

यस कारण मनाइन्छ तमु ल्होसार
गुरुङ समुदायमा ‘तमु ल्होसार’, पश्चिम नेपालमा ‘पुसे १५’



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested