English

झरी परेको दिन (फोटो फिचर)



निरन्तर वर्षाका कारण देशभरका नागरिकको जनजीवन प्रभावित बनेको छ । बुधबार बिहानैदेखि सुरु भएको सिमसमे वर्षाले आममानिसको दैनिकीलाई बिथोल्नुका साथै चिसोसमेत ह्वात्तै बढेको छ ।

काठमाडौं उपत्यकाको चन्द्रागिरि, शिवपुरी, फुल्चोकी लगायतका डाँडामा भारी हिमपात भएको छ । साथै, अधिकांश पहाडी तथा हिमाली भेगमा पनि हिउँ परेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपात भएको मौसमविद् सजिना शाक्य बताउँछिन् । मंगलबारबाट शुरु भएको मौसम बदली बिहीबारबाट क्रमिक सुधार हुँदै जाने उनको अनुमान छ ।

यद्यपि, बुधबार दिउँसो काठमाडौंको ठमेल, सोह्रखुट्टे, स्वयम्भु लगायतका स्थानमा झरीले पारेको प्रभावलाई तस्बिरमार्फत समेट्ने प्रयास गरिएको छ:

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested