English

एनएमएले सुरु गर्यो ‘लेट्स ब्राण्ड नेपाल’



नेप्लिज मार्केटिङ एसोसिएसन(एनएमए)ले ‘लेट्स ब्राण्ड नेपाल’ अभियान सुरु गरेको छ । आज (बिहिबार) काठमाडौंको सोल्टी होटलमा आयोजित एनएमएको उद्घाटन समारोहका बीच एनएमएले उक्त अभियान सुरु गरेको हो ।

अभियानले नेपालको राष्ट्रिय पहिचानलाई विश्वव्यापिकरण गर्ने लक्ष्य राखेको छ । नेपाली सेवा तथा वस्तुको प्रचारप्रसारमा हुँदै आएको परम्परागत परिपाटीलाई हटाउँदै मार्केटिङको अत्याधुनिक शैलीलाई अवलम्बन गर्ने यो अभियानको उद्धेश्य रहेको बताइएको छ । नेपालको मार्केटिङ शैलीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरुप पुर्याउन यो अभियानले सहयोगी भूमिका खेल्ने जनाइएको छ ।



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्