एक सय एक वर्षे जोशी अझै लिन्छन् एक पेग

लामो समयसम्म बाँच्ने रहर कसलाई हुँदैन ? हामी सबै निरोगी रहेर लामो समयसम्म बाँच्न चाहन्छौँ । तर सोचेझैँ जिन्दगी हुन्छ भन्ने हुँदैन ।कहाँ, कहिले र कुन बेला हामी मृत्युशैय्यामा पुग्छौं, त्यो कुरा भविष्यको गर्भमै लुकेको छ । हामी नेपालीहरुको औसत आयु अहिले ७० वर्ष पुगेको छ । तर यो समयसीमालाई नै चुनौति दिएका छन्, वाङ्गमय … Continue reading एक सय एक वर्षे जोशी अझै लिन्छन् एक पेग