English

विश्व चिनाउने साताका २१ तस्वीर



विश्वभर विभिन्न घटना घट्छन् । केही समाचार बन्छन् त केही तस्वीरमा मात्र सीमित हुन्छन् । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौं ।

२१.फिलिपिन्समा आएको सुपर टाइफुन ‘राई’ ले पुर्याएको क्षतिबाट समान निकाल्दै एक स्थानिय ।
२०.दक्षिण इटालीको क्याटानियास्थित ‘माउन्ट एटना’ मा विस्फोट भएको ज्वालमुखी ।
१९.इङ्गल्याण्डको लिभरपुलमा बिहानको कुहिरोले घेरिएको रोयल लिभर भवन ।
१८. भारतको अमृतसरमा कुहिरो लागेर अलपत्र परेका यात्रु ।
१७. सिरियाको राजधानी दमास्कसमा क्रिसमस र नयाँ वर्षको सजावट ।
१६. चीनको तिब्बतस्थित रहेको नामजगबरवा माउन्टेन्टको दृश्य ।
१५. आफगानिस्तानको राजधानी काबुलमा बेलुनको व्यापार ।
१४. चीनमा बंगलादेशबाट तरकारी आयत गरिदै ।
१३. शुक्लाफाँटा नगरपालिका– ३, स्याली नदीको उल्टापानीमा जैविक तटबन्ध निर्माणका लागि श्रमदान गर्दै स्थानीयवासी ।
१२. बागलुङको जैमिनी नगरपालिकास्थित पर्यटकीय लेक हाँडीकोटबाट देखिएको सूर्योदय ।
११. ललितपुरको गोदावरीमा बारीमा घाम ताप्दै अल्लोको टोपी बुन्दै महिला ।
१०. पोखरा महानगरपालिका–१८ सराङ्कोटबाट प्याराग्लाइडिङ गर्दै पर्यटक ।
९.बागलुङको जैमिनी नगरपालिका–५ को बिनामारे र रिठेडाँडास्थित शङ्खेपहरामा रहेको प्वालमा फुकेर शङ्खको ध्वनि निकाल्दै स्थानीय युवा रमेश पुन
८.तीर्थस्थलका रुपमा परिचय बनाएको जगदुल्ला गाउँपालिका–५ मा रहेको दूधकुण्डली ताल ।
७.जाडोको डसना बनाउँदै ।
६.डाला र नाङ्गलो बिक्री गर्न महोत्तरीको मटिहानी बजारमा ग्राहकको प्रतिक्षामा बसेकी बालिका ।
५. कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको लेतेमा कालोपत्रे गरिएको सडक र यहाँबाट देखिएको धौलागिरि हिमश्रृङ्खला ।
४.पोखराको फेवातालमा बिहीबार साँझपख देखिएको अस्ताउदै गरेको सूर्यको दृश्य ।
३. पोखरा महानगरपालिका–१८, मेथलाङबाट देखिएको माछापुच्छ्रेको काखमा प्याराग्लाइडिङमा रम्दै पर्यटक ।
२. पोखरा महानगरपालिका–२२ पुम्दीकोमा नवनिर्मित विशाल महादेव मूर्ति अवलोकन गर्दै आन्तरिक पर्यटक ।
१.पर्यटकीय र सांस्कृतिक महत्व बोकेको बागलुङको जैमिनी नगरपालिका–३, दमेकस्थित गाजा दह ।

तस्वीरहरु :रासस /एपि /एएफपि/ सिन्हुआ



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested