English

सेक्स लाइफ सुखद् बनाउने ५ तरिका



सेक्स स्वस्थ जीवनको लागि अत्यावश्यक मानिन्छ । तर सेक्सको सन्तुष्टि प्राप्त गर्नका लागि सही तरिका के हो त ? यसको बारेमा जान्नु निकै जरुरी छ । सेक्समा सामान्य तरिका अपनाउँदा यौन जीवन सुखद् हुनसक्छ ।

– सेक्स गर्नुभन्दा पहिले ओरल सेक्स गर्नु राम्रो हुन्छ । यसले सेक्स क्रियामा महत्वपुर्ण भुमिका निभाउँछ । साथै सेक्सको आनन्द सही तरिकाबाट उठाउन सकिन्छ ।
– महिलाहरु अक्सर सेक्सको बारेमा पहल गर्न हिचकिचाउने गर्दछन् । तर सेक्सको लागि महिलाहरुले नै पहिले पहल गर्दा सेक्स लाइफ राम्रो हुन्छ ।
– महिला होस् या पुरुष उनीहरुलाई के कुराबाट सन्तुष्टि मिल्छ त्यसबारे आपसमा छलफल गर्नुपर्छ । सोही अनुसार सेक्स आनन्द लिन सकिन्छ ।
– योजना बनाएर सेक्सको लागि पार्टनरलाई अपिल गर्नुपर्छ भन्ने छैन । आफैले माहौल तयार गर्न सक्नुहुन्छ, जसले पार्टनर सेक्सको लागि आतुर होस् ।
– राम्रो सेक्स जीवनको लागि स्वस्थ हुँन निकै जरुरी हुन्छ । त्यसको लागि उचित खानपान, व्यायाम र पुरा निद्रा अति आवश्यक छ ।

यो पनि…
यी देशमा यस्ता छन् सेक्स सम्बन्धि अनौठा नियम
यौन जीवनका लागि महिलाले यि कुरामा ध्यान दिनुहोस्
यौनसम्पर्कको बेला गर्न नहुँने पाँच गल्ति




सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।