English

सेक्स लाइफ सुखद् बनाउने ५ तरिका



सेक्स स्वस्थ जीवनको लागि अत्यावश्यक मानिन्छ । तर सेक्सको सन्तुष्टि प्राप्त गर्नका लागि सही तरिका के हो त ? यसको बारेमा जान्नु निकै जरुरी छ । सेक्समा सामान्य तरिका अपनाउँदा यौन जीवन सुखद् हुनसक्छ ।

– सेक्स गर्नुभन्दा पहिले ओरल सेक्स गर्नु राम्रो हुन्छ । यसले सेक्स क्रियामा महत्वपुर्ण भुमिका निभाउँछ । साथै सेक्सको आनन्द सही तरिकाबाट उठाउन सकिन्छ ।
– महिलाहरु अक्सर सेक्सको बारेमा पहल गर्न हिचकिचाउने गर्दछन् । तर सेक्सको लागि महिलाहरुले नै पहिले पहल गर्दा सेक्स लाइफ राम्रो हुन्छ ।
– महिला होस् या पुरुष उनीहरुलाई के कुराबाट सन्तुष्टि मिल्छ त्यसबारे आपसमा छलफल गर्नुपर्छ । सोही अनुसार सेक्स आनन्द लिन सकिन्छ ।
– योजना बनाएर सेक्सको लागि पार्टनरलाई अपिल गर्नुपर्छ भन्ने छैन । आफैले माहौल तयार गर्न सक्नुहुन्छ, जसले पार्टनर सेक्सको लागि आतुर होस् ।
– राम्रो सेक्स जीवनको लागि स्वस्थ हुँन निकै जरुरी हुन्छ । त्यसको लागि उचित खानपान, व्यायाम र पुरा निद्रा अति आवश्यक छ ।

यो पनि…
यी देशमा यस्ता छन् सेक्स सम्बन्धि अनौठा नियम
यौन जीवनका लागि महिलाले यि कुरामा ध्यान दिनुहोस्
यौनसम्पर्कको बेला गर्न नहुँने पाँच गल्ति




सम्बन्धित खबरहरु

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई