English

यौनसम्पर्कको बेला गर्न नहुँने पाँच गल्ति



मानव जीवनको अस्तित्वका लागि तथा जिवन चक्र धान्नको लागि सेक्स महत्वपूर्ण छ । सेक्सले मानिसको स्वास्थ्यमा विभिन्न पक्षबाट फाइदा गर्छ । तर, यौनसम्पर्कको बेलामा गर्ने केही गल्तिहरुले पनि यौन जिवनलाई खराब बनाउन सक्छ । त्यसैले यौनसम्पर्कको बेला गर्न नहुने गल्तिबारे सचेतना पनि उत्तिकै आवश्यक छ ।

कतिपय व्यक्ति साथी तयार नहुँदै हतारिने स्वभावका हुन्छन् । सहवासको समयमा दुवै जना एकसाथ तयार हुनु अनिवार्य हुन्छ । मानसिक रुपले तयार नभइ सहवासका लागि हतारिँदा यसले आनन्द दिनुको साटो घृणा पैदा गर्ने खतरा हुन्छ । साथी तयार भएपछि मात्र सहवास गर्नुपर्छ ।

असुरक्षित सम्बन्ध

यौन सम्पर्क गर्नुभन्दा पहिला आफ्नो जोडीलाई सुरक्षित यौन सम्बन्धका लागि भरोसा दिलाउनुपर्छ । कुनै किसिमको लाज र संकोच नहोस् तथा सहज महसूस होस् । यदि महिला र पुरुष दुबैमध्य कुनै एकलाई असहज महसुस भएको छ भने उनीहरुले चरम आनन्द प्राप्त गर्न सक्दैनन् ।

नहतारिने

कतिपय व्यक्ति साथी तयार नहुँदै हतारिने स्वभावका हुन्छन् । सहवासको समयमा दुवै जना एकसाथ तयार हुनु अनिवार्य हुन्छ । मानसिक रुपले तयार नभइ सहवासका लागि हतारिँदा यसले आनन्द दिनुको साटो घृणा पैदा गर्ने खतरा हुन्छ । साथी तयार भएपछि मात्र सहवास गर्नुपर्छ ।

नबोल्ने पनि नराम्रो

यौन सम्पर्कको बेला बोल्दै नबोल्ने र खाली यौन क्रियाक्लापमा ध्यान दिने बानी पनि राम्रो होइन । यौन सम्बन्ध भैरहँदा एक अर्कासँग कुरा गर्नु झनै महत्वपूर्ण छ । यौनको आनन्द भाषामा ब्यक्त गर्दा माया पनि बढ्छ ।

मोबाइल नचलाउने

यौनसम्पर्कको बेला मोबाइलको प्रयोग नगरेकै राम्रो बरु सम्पूर्ण ध्यान जीवनसाथीलाई दिनुपर्छ । मोबाइल चलाउन थाल्दा तपाईको साथीको मुड खराव हुन सक्छ । त्यसैले यौनसम्पर्कको बेला मोबाइलको प्रयोग गर्नु हुँदैन ।

निदाइ नहाल्ने

सेक्सपछि धेरैजसोको बानी निदाइहाल्ने हुन्छ जसले गर्दा मुड नै खराब हुन्छ । सुतिहाल्ने बानीले गर्दा सेक्स गर्दा अपनाइएका तरिकाहरुलाई एक अर्कासँग साट्न पाउनुहुँदैन र सेक्सपछिको मुडलाई बुझ्न सकिँदैन ।

यो पनि पढ्नुहोस् :
यी देशमा यस्ता छन् सेक्स सम्बन्धि अनौठा नियम
सुप बनाउन काटेर टुक्रा बनाइएको कोब्राले डसेपछि सेफको मृत्यु
गाईले नब्याउँदै दूध दिन थालेपछि…

जसले १०० शवसँग यौन सम्पर्क गरे



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार