English

२० अर्ब लगानीमा यस्तो बन्दैछ बुद्धको गृह नगर तिलौराकोट (फोटोफिचर)



भगवान गौतम बुद्धको गृह नगरी तिलौराकोट (प्राचिन कपिलवस्तु)को गुरु योजनाका तस्बिर सार्वजनिक भएको छ । करिव २० अर्ब लागतको अनुमान गरिएको यस नगरीको इतिहास जोगाउने उद्धेश्यले गुरुयोजना तयार पार्न लागिएको हो ।

तिलौराकोटमा रहेको भागिरथी नदीको आसपासलाई गुरुयोजनामा समेट्दै सगरहवासम्म पुर्याउने लक्ष्य रहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । ‘प्राचिन कपिलवस्तुको गुरुयषेजना बनाउने चरणमा छौं,’ उनले भने, ‘त्यसपछि डिपिआर बनेसँगै अरु प्रक्रिया अघि बढ्छ ।’

यो पनि…
७ अर्ब लगानीमा सिंहदरबारभित्र यस्तो बन्दैछ संसद भवन (फोटो फिचर)
युद्ध मैदानको झल्को दिने सर्वोच्च परिसर ! (फोटो फिचर)
सूर्यलाई अर्घ्य दिदै यसरी मनाइयो छठ (फो
टो फिचर)



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०