English

दसैंमा पनि खुल्छन् यी बैंक, कुनको शाखा कति बेला खुल्छ ?



बैंकहरुले दसैंमा पनि सेवाग्राहीलाई सेवा–सुविधा दिने भएका छन् । बैंकहरुले निश्चित स्थानका शाखाहरूमा समयसीमा तोकेर बैंकिङ सेवा दिने जनाएका छन् । 

एनआइसी एशिया बैंक

बागमती प्रदेशः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजेसम्म

अष्टमी : कर्पोरेट शाखा, ]पेप्सीकोला, सातदोबाटो, बौद्ध सामाखुसी, हेटौंडा     

नवमी : पुल्चोक, बनेपा, सुकेधारा, थानकोट, न्यूरोड खिचापोखरी, हाकिम चोक    

एकादशी : हेटौंडा, नारायणगढ सतुङ्गल, सितापाईला, न्यूरोड विशाल बजार, डिल्लीबजार, महाराजगञ्ज, कीर्तिपुर बालाजु बौद्ध, लाजिम्पाट, कौशलटार, जावलाखेल, ठमेल, भक्तपुर (सूर्यविनायक), गोंगवु
    
प्रदेश नम्बर १ः बैंक खुल्ने– विहान ११ देखि दिउँसो २ बजेसम्म

अष्टमी : इटहरी    

नवमी : बिर्तामोड, दमक, धरान, पुष्पलाल चोक

एकादशी : बिर्तामोड, पन्द्रगढी, इलाम बुधवारे, दमक, उर्लाबारी सुरुद्रा, पथरी, धरान, गाईघाट, मुम्का, हिले, ओखलढुङ्गा, बिराटनगर, इटहरी, बिराटचोक, पुष्पलाल चोक    

प्रदेश नम्बर २ः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजे सम्म

अष्टमी   : लिङ्गरोड, चन्द्रनिगाहपुर कलैया, लंगडी, लालबन्दी, गौशाला (महोत्तरी), सम्सी,
बरहथवा मिर्चेया, पिडारी चोक     

नवमी    : पावरहाउस चोक वीरगञ्ज, और निजगढ, हरिवन, मलंगवा, हरिपुर्वा, बर्दिवास, लाहान, जनकपुर    

एकादशी  : वीरगञ्ज, लंड्डी, कलैया, जितपुर निजगढ़, चन्द्रनिगाहपुर, गौर, हरिवन, मलंगवा, लालबन्दी, बेलवास, सम्सी, गौशाला, बर्दिवास, जनकपुर, पिडारी चोक, महेन्द्रनगर, धनुषा निर्देशा, सिराहा गोलबजार लाहान, राजविराज    

गण्डकीः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजेसम्म

अष्टमी : कुस्मा, दुलेगौंडा, दलदले पोखरा महेन्द्रपुल, बाझापाटन, बुढीबजार    

नवमी   : गैडाकोट, बेनी, लेकसाईड लेखनाथ अमरसिंह चोक
    
एकादशी : दलदले, कावासोती, गैडाकोट, दमौली, कुस्मा, बागलुङ, न्यूरोड पोखरा लेखनाथ, बिरौटा, पोखरा महेन्द्रपुल    

लुम्बिनीः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजेसम्म

अष्टमी    : बुद्धचोक (भैरहवा), राममन्दिर लाईन, तुलसीपुर
नवमी   :  देविनगर, कोहलपुर    

एकादशी   : जितपुर ४ नम्बर, मणिग्राम, राजमार्ग चौराहा, तौलिहवा, बर्दघाट, बुटवल, परासी, तानसेन, घोराही तुल्सीपुर, नेपालगञ्ज    

कर्णाली : बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजेसम्म   

अष्टमी    :जुम्ला रोड    

नवमी    : जुम्ला रोड    

एकादशी : जुम्ला रोड    

सुदूरपश्चिम : बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजेसम्म

अष्टमी    : धनगढी (हस्पिटल लाइन), महेन्द्रनगर अतरिया लम्की, जोशीपुर,     

नवमी    : धनगढी चौराहा, बेदकोट धनगढी (हस्पिटल लाइन)

एकादशी : धनगढी चौराहा, धनगढी (हस्पिटल लाइन), अतरिया, महेन्द्रनगर, बेदकोट, चौमाला, बौनिया, टिकापुर, जोशीपुर, हसुलिया, लम्की करदाता विस्तारित काउन्टर, साफेबगर, डडेलधुरा    

राष्ट्रिय वाणिज्य बैंक

प्रदेश नं. १ः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र

असोज २७  बुधवार : बिराटनगर

प्रदेश नं. २ः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र

असोज २६    मंगलबार    : वीरगञ्ज, जनकपुर, कलैया, गौर, सिराहा, राजविराज, जलेश्वर

असोज २७    बुधबार    : श्रीपुर, पिडारीचोक

बागमतीः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र

असोज २७    बुधबार    : मुख्य शाखा कार्यालय बिशालबजार, महाराजगञ्ज, ठमेल,कलंकी, थापाथली, गौशाला

असोज २८    बिहीबार    : दरवारमार्ग, पुल्चोक, ठिमी, बौद्ध, नक्साल,
पुतलीसडक

गण्डकीः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र

असोज २८    बिहीबार    : महेन्द्रपुल

लुम्बिनीः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र

असोज २७    बुधबार    : नेपालगञ्ज, बुटवल

असोज २८    बिहीबार    : तुल्सीपुर

कर्णालीः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र    

असोज २७    बुधबार    
वीरेन्द्रनगर

सुदूरपश्चिमः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र

असोज २७    बुधबार    : धनगढी

असोज २८    बिहीबार : क्याम्पस रोड



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।