English

खेतालाको छोरो



अकेला

दिन प्रतिदिन रम्भाको उमेर चढ्दै गयो । गाजलु आँखा, लामो आँखी भौं, सुन्दर लामो कालो कपाल, चटक्क परेको नाक, अनि सदा मुस्कान छर्ने मुख । मोतीका दाना जस्ता दन्तपङ्ति । रभ्मा भगवानले फुर्सदमै बनाए झै लाग्थिन् ।

उनको सुन्दर मुहारलाई सुहाउने जिउडालले गर्दा रभ्मा निकै आकर्षक तरुनी भैसकेकी थिई । कोकिलकन्ठको त झन कुरै अर्को । बोल्दा हाँस्दा उनको हाउभाउले गर्दा नलठ्ठिने कोहि थिएनन् । १८ वर्षमा टेक्दै गरेकी रम्भा कलेज भर्ना भइ । उनको केटा साथी पनि निकै भए । तर, समय पावन्दीले गर्दा साथीहरुसँग निर्धक्क घुमफिर गर्न भने पाउँदिन थिइन् । पढाईमा त्यति तेजिलो नभए पनि त्यति कमजोर पनि थिईनन् उनी ।

रौनकसँग सामान्य बोलचालबाहेक अरु कुनै सम्बन्ध भएन । रौनक पनि रम्भालाई मनै देखि चाहन्थे । मन मन्दिरमा राखेर पूजा गर्थे । साँच्चै भनौं रौनक पनि रम्भाप्रति वन साइड लभमा फसिसकेका थिए ।

समय बित्दै गयो । पढ्दै गर्दा परिवारमा उनको विवाहको कुरा चल्यो । केटाहरु पनि हेरिए । हुन त कलेजका साथीहरु मध्ये हयाण्डसम् रौनकका बारेमा उनले केहि विचार गरेकी थिइन् ।

उनलाई रौनकको सुहाउँदो जिउडाल, भलादमीपन तथा पढाईमा तेज जस्ता कुराले मन जितेको थियो । तैपनि दुवै तिरबाट खास कुनै अग्रिम पाइला नचालिएको हुँदा मनको भाषा मनमै अल्झिएका थिए । कहिलेकहीँ सपनाको सागरमा डुबुल्की मार्दै उसँग घरजम चाहना पनि रम्भाको थियो ।

तर, उनको रौनकसँग सामान्य बोलचालबाहेक अरु कुनै सम्बन्ध भएन । रौनक पनि रम्भालाई मनै देखि चाहन्थे । मन मन्दिरमा राखेर पूजा गर्थे । साँच्चै भनौं रौनक पनि रम्भाप्रति वन साइड लभमा फसिसकेका थिए । तर, विभिन्न कारणले उनले पनि मनका कुरा रम्भा सामु राख्न सकेनन् । दुवैको मनमा प्रेमको अंकुर पलाएता पनि फष्टाउन पाएन ।

दिन वित्दै गए । रम्भाको विवाह परिवारजनको लागि एउटा बोझ जस्तै बनिसकेको थियो । घरको आर्थिक अवस्था पनि त्यति राम्रो थिएन । पढाई पनि छुट्यो । साथीसंगिनीहरु पनि कम हुँदै गए । उमेरले डाँडा काटिसकेको थियो । उनीसँगैका सैंसाथीका काखमा बालबच्च हुर्किसकेका थिए । तर, ग्रहदशाले गर्दा हो वा तारतम्य नमिलेर, रम्भाको घरजम भने हुन सकेन ।

एक दिन एउटा सम्पन्न घरपरिवारबाट रम्भाका लागि विवाहको प्रस्ताव आयो । बेहुला अधवैंशे भन्ने सुनियो । तर, धनसम्पति प्रशस्त भएको । परिवारले रम्भालाई जसरी पनि विहे गर्नुपर्ने दवाब दिन थाले । जसलाई उनले नकार्न सकिनन् । धुमधामले विवाह भयो ।

रम्भा लाजले भुतुक्क भईन । तर, केही बेरमैै उनमा पनि यौन इच्छा आँधीबेहरी सरह आयो । कुबेरले रम्भाभित्रको यौनेच्छालाई ठण्डा पार्न निकै कोशिस गर्यो । तर, सकेन । रक्सीको घुट्को थप्यो । तैपनि, सफल भएन ।

रम्भाले आफ्नो जीवनसाथीसँग अनेकौं सपना सोचेकी थिइन् । उमेरमा अलि बढी भएर के भयो त ? खान्दानी, भलादमी र प्रशस्त धनसम्पति भएको घरानिया दुलाहा भए भै गो नि । जब विवाह गरेर गइन् । सुहागरातकै दिनबाट उनीभित्र एकखालको ऐठन सुरु भयो । सुहागरातको दिन बेडरुममा उनी अनेकौं कल्पनामा डुबेर बसिरहेकी थिइन् । त्यति नै बेला श्रीमान (कुबेर)आएर उनलाई च्याप्प च्याप्यो । अनि चुरोट र रक्सीले दुर्गन्धित मुख रम्भाको मुखमा जोड्यो ।

उनलाई वान्ता आउला जस्तो भयो । तैपनि सहनबाहेक उनीसँग केही विकल्प थिएन । रात छिप्पिँदै गयो । कुबेरले एक–एक गरी रम्भाको शरीरबाट कपडा निकाली हुत्याउँदै गयो । एकैछिनमा उनी निर्वस्त्र भईन् ।

रम्भा लाजले भुतुक्क भईन । तर, केही बेरमै उनमा पनि यौन इच्छा आँधीबेहरी सरह आयो । कुबेरले रम्भाभित्रको यौनेच्छालाई ठण्डा पार्न निकै कोशिस गर्यो । तर, सकेन । रक्सीको घुट्को थप्यो । तैपनि, सफल भएन ।

रक्सीको तालमा श्रीमतीलाई कुमारी नै छाडी कुबेर बेखवरभै सुत्यो । रम्भाको यौन तृष्णा भने मेटिएको थिएन । मस्त निद्रामा रहेका कुवेरलाई पत्नीको ख्याल थिएन ।
एवम् रितले दिन बित्दै गयो तर, कुवेरले रम्भालाई कहिल्यै यौन सन्तुष्टि दिन सकेन । आप्mनो श्रीमानबाट यौन तृष्णा मेटाउने रम्भाको ईच्छा कहिल्यै पुरा भएन । समय बित्न कति बेर लाग्छ र ! विवाहको वर्र्षाैसम्म पनि रम्भाको कोख सुन्य नै रह्यो । यो कुराले कुबेरको परिवार र आफन्तमा भने खासखुस, गाईँगुईँ हुन थाल्यो ।

एक दिन रम्भा सपिङका लागि बजार गएको बेला अचानक कलेजका साथी रौनकसँग भेट भयो । पहिला कलेजका दिन कम बोल्थे दुबै जना । तर, धेरै वर्षपछि भेट भएकाले दुवैले राम्रैसँग बोलचाली गरे । रौनकले रम्भालाई कफी पिउन प्रस्ताव राखे । रम्भाले पनि सहजै मानिन् । दुवै जना कफी पिउँदै विभिन्न विषयमा कुराकानी गर्न थाले ।

कुराकानीकै क्रममा रौनकले रम्भाको वैवाहिक जीवनका बारेमा राम्रो भेउ पाए । यौन तृष्णाले थलिएकी रम्भाको आँखाहरुमा अलि–अलि निमन्त्रणाको भेउ पनि थियो । रौनकले रम्भाको इसारा बुझिहाल्यो । राम्रो नोकरीमा लागेकाले उसको जीवन मोजमस्तीमै बितेको थियो । यत्तिकैमा रौनकले रम्भा समक्ष कतै एउटा होटलमा गएर समय बिताउने प्रस्ताव राख्यो ।

रौनकले रम्भालाई बेडमा लडायो । अनि आफ्नो पुरुषार्थ देखाउन थाल्यो । रम्भाले पनि आफूलाई खुकुलो पार्दै गइन् । रम्भाका आकर्षक वक्षस्थल तथा सलक्क परेका तिघ्राहरुदेखि रौनक निकै उत्तेजित हुँदै गए ।

रौनकको सो प्रस्तावलाई उनले नकार्न सकिनन् । तुरुन्त होटलमा कोठा बुक गरे । केहि समयपछि दुबैजना होटलको कोठामा पुगे । केहीबेर दुवैजना पुराना कुरामा अल्झिए । यत्तिकैमा रौनकका हातहरु रम्भाको जिउमा सलबलाउन थाले । एक–एक गरि दुबैजना यौनको चरम उत्कर्षमा पुगे । दुबैजनाले एकअर्काको कपडा खोल्दै गए । रौनकको कस्सिएका शरीर तथा बलिष्ठ हातहरुको स्पर्शले रम्भामा एउटा असिम आनन्दको लहर दौडियो । शरीरमा करेण्ट लागेको जस्तो भयो । उनमा अब लाज भन्ने बस्तु नै बाँकी रहेन । निस्फिक्री, निडर, निर्लज्ज उनी यौवनको मज्जा लिन थालिन् ।

एकैछिनमा रौनकले रम्भालाई बेडमा लडायो । अनि आफ्नो पुरुषार्थ देखाउन थाल्यो । रम्भाले पनि आफूलाई खुकुलो पार्दै गइन् । रम्भाका आकर्षक वक्षस्थल तथा सलक्क परेका तिघ्राहरुदेखि रौनक निकै उत्तेजित हुँदै गए । उनीहरुबीचमा कुनै लाज, संकोच बाँकी रहेन । आपसी सहमति तथा सहयोगमा यौवनको भरपूर आनन्दमय सागरमा दुवैजना डुबे । धेरै दिनको भोकपछि मीठो खाना खाएको जस्तो अनुभव भयो रम्भालाई ।

निकै समय रम्भालाई तृप्त पारे पछि रौनक शिथिल भयो । रम्भा पनि पसिनाले निथ्रुक्क भइसकेकी थिइन् । रम्भाले यौन र पुरुषत्व कस्तो हुँदो रहेछ भन्ने थाहा पाइन् । अनि सम्झिइन् आफ्नो नपुंसक श्रीमानलाई । होटलमा केही घन्टाको बसाईपछि उनीहरु दुबैजना घर फर्किए ।

बधाई दिनेहरुको ताँती नै थियो । बेलुका परिवारजन तथा नातेदारहरु बोलाई भोज आयोजना गरियो । कुबेर बाबु बनेकामा परिवार आफन्तहरु पनि सबै खुशी देखिए । खेतालाबाटै छोरा पाए पनि रम्भा खुशी देखिन्थिन् ।

घर पुग्दा साँझ पर्न थालिसकेको थियो । त्यो दिन रम्भाले कुवेरलाई रातमा निकै सम्हालिन् । मायाको डोरीले बाँधिन् । रक्सी धेरै पिउन दिइनन् । पत्नीको अप्रत्यासित माया पाएर कुबेर पनि निकै खुशी थियो । रात छिप्दै गयो । रम्भाले कुवेरको शरीरलाई खेलाउन थालिन् । कुवेरमा केही समयमै उत्तेजित भयो । श्रीमतीलाई तृप्त पार्न तम्सियो । निकै कोसिस गर्यो । तर, रक्सीले गलिसकेका उसका तन्तुहरुमा त्यो यौवनको उत्तेजना पैदा हुँदै भएन । रम्भाले आज पनि श्रीमानबाट यौनसन्तुष्ट प्राप्त गर्न सकिनन् । अनि दिउँसो रौनकसँग बिताएको सुन्दर समयलाई सम्झन थालिन् ।

दिन बित्दै गयो । रम्भाको महिनावारी रोकियो । पेट पनि बढ्दै गयो । एकदिन बिहानैदेखि कुबेरको घरमा निकै चहलपहल देखिन्थ्यो । कारण रम्भाले छोरो जन्माएकी रहिछन् । कुवेरको खुशीको सिमाना नै थिएन । तर, छोरा कसरी जन्मियो भन्ने विषयमा भने मन–मनमा कुरा खेलाई रहे । बधाई दिनेहरुको ताँती नै थियो । बेलुका परिवारजन तथा नातेदारहरु बोलाई भोज आयोजना गरियो । कुबेर बाबु बनेकामा परिवार आफन्तहरु पनि सबै खुशी देखिए । खेतालाबाटै छोरा पाए पनि रम्भा खुशी देखिन्थिन् ।



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन