English

सन्दर्भ: राजदरबार हत्याकाण्ड

फोटोमा राजा वीरेन्द्रलाई सम्झिँदा



आज भन्दा २० वर्षअघि अर्थात् २०५८ साल जेठ १९ गते पूर्व राजा वीरेन्द्र शाहसहित दश जनाको ज्यान जानेगरी रहस्यमयी दरबार हत्याकाण्ड भएको थियो।

तत्कालीन राजा वीरेन्द्र शाहको वंशनास हुने गरी भएको अकल्पनीय ‘दरबार हत्याकाण्ड’ अझैपनि रहस्यमय नै छ।

यस हत्याकाण्डमा राजा वीरेद्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगायतको ज्यान गएको थियो।

राजाको हत्यापछि देश शोकाकुल बनेको थियो । जनप्रिय राजाको परिवार नै नाश भएपछि आक्रोशित जनताले सडकमा आन्दोलन र जुलुस निकालेका थिए ।

त्यो बेलाको माहौल कस्तो थियो त ? हामीले फोटो पत्रकार नरेन्द्र श्रेष्ठ, विकास रौनियार र राजेन्द्र चित्रकारले खिचेका फोटोहरु प्रस्तुत गरेका छौँ ।

यो पनि पढ्नुहोस्
‘कलाकारलाई राजा वीरेन्द्रले जति माया र सम्मान कसैले गरेनन्’
दरबार हत्याकाण्डः राजा वीरेन्द्रलाई यसरी सम्झन्छन् सर्वसाधारण
यस्तो थियो राजा वीरेन्द्रको लाइफस्टाइल



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested