English

कोरोना संक्रमणमुक्त भएपछि पनि देखिन सक्छ यस्ता समस्या, कसरी बच्ने ?



कोरोनाको नयाँ स्वरूपले संक्रमण दर बढी हुने र शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि छिटो आक्रमण गर्न सक्ने हालसम्मका अध्ययनले देखाएको छ ।

त्यसो त कोरोना संक्रमणमुक्त भएपछि पनि केही मानिसहरुमा समस्या देखिएको छ । कोरोनामुक्त भइसकेपछि कस्ता समस्या देखिएका छन् ? यसबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले दिएको सल्लाह यसप्रकार छ :

संक्रमणमुक्त भएपछि देखिन सक्ने समस्या

कोरोना संक्रमणमुक्त भएपछि धेरै मानिसहरु पुर्ण रुपमा निको हुन्छन् । तर केही व्यक्तिहरुमा लामो समयसम्म पनि विभिन्न प्रकारका समस्याहरु देखिन्छन् । ती समस्या यस्ता हुन्छन् ।

— लामो समयसम्म थकान महसुस हुने

— थोरै हिँड्दा पनि स्याँ–स्याँ हुने

— मुटुको धड्कन बढ्ने

— सास फेर्न गाह्रो महसुस हुने

— खोकी लागिरहने

— डर, त्रास र मानसिक तनावले सताउने

— आत्मबल कमजोर भएको महसुस हुने

— अक्सिजनको कमी हुने

जोगिने उपाय

— कोरोना संक्रमण भएको समयमा पत्ता लाग्योभने त्यसको उपचार पनि समयमा हुन्छ । जसले गर्दा बिरामीहरु
छिटो निको हुन्छन् । छिटै कोरोना पुष्टि भएका संक्रमितमा यस्तो समस्या नदेखिन पनि सक्छ ।

— संक्रमितले अनावष्यक रुपमा धेरै जनाको कुराहरु नसुन्ने

— सामाजिक संजालको प्रयोग धेरै मात्रामा नगर्ने र विश्वस्निय संचार माध्यमबाट दिनको एकपटक मात्र सामाचार पढ्ने सुन्ने गर्दा मानसिक तनाव कम हुन्छ ।

— संक्रमितले प्रसस्त मात्रामा झोलिलो कुराहरु सेवन गर्ने

— प्रसस्त मात्रामा पानी पिउने र हरियो सागपात, फलफुल, गेडागुडी तथा अन्य इम्युनिटि पावर पढाउने खाना खाने ।

— आइसोलेसनमा बस्दा हल्का व्यायामहरु गर्ने, घर वरपर वा कोठामै भएपनि हिँड्ने गर्दा पछि समस्या आउँदैन ।

— कोरोनामुक्त भइसकेपछि लामो समयसम्म पनि समस्या देखियो भने चिकित्सकको सल्लाह लिने ।



...
Fort lauderdale

Howdy! I could have sworn I’ve been to this website before but after going through some of the articles I realized it’s new to me. Anyways, I’m certainly pleased I discovered it and I’ll be bookmarking it and checking back often.

...
Violette

Very interesting info!Perfect just what I was searching for!! Here is my homepage - Athena-S

...
Sadie

You really make it seem so easy together with your presentation but I find this matter to be really something which I think I'd never understand. It kind of feels too complex and extremely extensive for me. I am looking forward in your next submit, I will try to get the grasp of it! Lista escape roomów

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वासु आचार्य, मनोविश्लेषक । केही दिन अघि मात्र बेबी बम्पको फोटो सार्वजनिक गरेपछि चर्चामा छिन् नायिका प्रियंका कार्की । यसअघि

कुनै पनि देशमा राजदूत पदलाई विशिष्ट मानिन्छ । चाहे संसारको सबैभन्दा सानो राष्ट्र मानिएको रोम शहरभित्रै रहेको भ्याटिकन (०.९७ वर्ग

आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा