English

एकैदिन ४,४४४ जना कोरोना संक्रमण मुक्त



नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ३ लाख १६ हजार ४ सय ६३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १ सय ६८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट निधन भएकाहरुको कुल संख्या ४ हजार २ सय ५२ पुगेको छ ।

आज मृत्यु भएका कोरोना संक्रमितको संख्या विभिन्न मितिमा सेनाले शव व्यवस्थापन गरेकाहरुको संख्या रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा नेपालमा ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएइको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ लाख २२ हजा। ३ सय ४९ रहेको स्वासथ्य मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्
‘नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्न ढिलो भइसक्यो’
निषेधाज्ञामा घर बस्दा के खाने, के नखाने ?
होम आइसोलेसनमा बस्दा के गर्ने, के नगर्ने ?
कोरोना संक्रमितले कस्तो अवस्थामा अस्पताल जाने ?
निषेधाज्ञामा घरमै समय कसरी बिताउने ?
कोरोनासँग जोडिएका १० भ्रम र सत्य
काठमाडौं उपत्यकाका कुन अस्पतालमा कति छन् आईसीयू र भेन्टिलेटर ?
होम आइसोलेसनमा बस्दा शरीरमा अक्सिजन घट्न थाले के गर्ने ?



सम्बन्धित खबरहरु

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली

लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रम डिसेम्बर २२ का दिन युङ लङ थियटरमा हुनेछ

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित