बाढी–पहिरोले देशभर सडक अवरुद्ध हुँदा यातायात प्रभावित
बाढी–पहिरोले देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । जसका कारण सामान ढुवानीमा समेत ठूलो असर परेको छ । अविरल वर्षा र त्यसपछि उत्पन्न बाढी–पहिरोले देशभर दुई दर्जन बढी स्थानका सडक अवरुद्ध भएका हुन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यतिबेला सबैजसो तरकारीको मूल्य महँगिएको छ । शनिबारको बाढी र पहिरोका कारण देशभरका मुख्य सडकमार्ग अवरुद्ध बनेका छन् । बागमती प्रदेशका सबैजसो जिल्लाका सडक अवरुद्ध बनेका छन् । उपत्यका छिर्ने सडकमार्गमा बाढी र पहिरोले बढी क्षति गरेको छ ।
bestiptvireland
Somebody essentially lend a hand to make significantly posts I might state That is the very first time I frequented your web page and up to now I surprised with the research you made to create this particular put up amazing Excellent job