English

इजरायलबाट फर्किएका नेपाली



इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी तनावका कारण इजरायलमा अलपत्र परेका नेपाली विद्यार्थीलाई तेल अभिभबाट काठमाण्डू ल्याइएको छ। शुक्रबार बिहान नेपाल वायु सेवा निगमको चार्टर विमानमा २५३ नेपाली विद्यार्थीलाई काठमाडौं ल्याइएको हो।

स्वदेश फर्कन चाहने अन्यलाई पनि चाँडै ल्याउने पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

तस्बिर : रासस



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested