English

बिन्दु सुवेदीको ‘युरोप यात्राका संस्मरण’ लोकार्पण (फोटो फिचर)



साहित्यकार बिन्दु सुवेदीको दोस्रो नियात्राकृति ‘युरोप यात्राका संस्मरण’ लोकार्पण गरिएको छ । बुधबार काठमाडौँस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. अञ्जना वस्ती भट्टराईले नियात्राकृति सार्वजनिक गरेकी हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले सर्जक सुवेदीको तीक्ष्ण अवलोकन क्षमता कृतिका नियात्रा पढ्दा थाहा हुने बताइन् । कृतिका शब्दहरूले स्थान विशेषको प्रस्ट तस्बिर गर्दै दृश्यलाई जीवन्त बनाएको उल्लेख गरिन् ।

सर्जक सुवेदीले सन् २०१८ मा गरेको युरोप भ्रमणको पाँच वर्षपछि कृतिका रूपमा आउँदासम्मका प्रसंग रोचक तरिकाले प्रस्तुत गरिन् ।

तस्बिर : विकास रौनियार

यो पनि…
हङकङमा तुलसी लोकार्पण (फोटो फिचर)
माइती नेपालको तीज विशेष कार्यक्रम (फोटो फिचर)



सम्बन्धित खबरहरु

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested