English

चन्द्रलाल तामाङको ‘सृष्टिकी सिर्जना’ (भिडियो पनि)



गीतकार चन्द्रलाल तामाङको शब्दमा ‘सृष्टिकी सिर्जना’ गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली श्रोता तथा दर्शकको लागि कृष्ण जन्माष्टमीको अवसर पारेर उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा जीवनमा प्रेमका सुनौला पलहरूलाई समेटिएको छ । मित्र के.सी.को संगीत, डा. शैलेश कुमार मिश्र तथा प्रेक्षा लम्सालको आवाज, विशाल निरौलाको एरेन्ज तथा रञ्जन राईको रेकर्डिङ र मिक्सिङ रहेको गीत अलङ्कार रेकर्डिङ स्टुडियो अनामनगरमा रेकर्ड गरिएको हो।

विशाल गोङ्बाको छायाङ्कन, राज धामीको सम्पादन तथा राजाराम सिम्खडाको निर्देशन भिडियोमा रहेको छ। गीतको भिडियोमा पुस्कर साउद र अञ्जली खड्गीको अभिनय रहेको छ।

यो पनि…
सुनिताको ‘पियारी’ विमोचन (फोटो फिचर)
सुनिताको ‘यो रमाइलो तिजैमा’ करिश्मा र अञ्जलीको ठुम्का (भिडियो पनि)

भिडियो :



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested