‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट पठाइएका कुल २५८ मध्येबाट ७० वृत्तचित्र मनोनयन गरिएको हो ।
पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वि विल राइज फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ । फाउन्डेसनले गतवर्ष फाल्गुण १२ देखि यसवर्षको वैशाख २१ गतेसम्म वृत्तचित्र पठाउन आह्वान गरेको थियो । आयोजकले वेस्ट भिडियो अफ द इयर, जजेज च्वोइस अवार्ड, स्टोरी कन्सेप्ट/वेस्ट डिरेक्सन, वुनम भिडियो मेकर अफ दि इयर, फ्युचर स्टार अफ दि इयर, मोष्ट पोटेन्सियल डेस्टिनेसन, मोष्ट एर्नजेटिक भिडियो मेकर, वेष्ट स्क्रिप्ट/भ्वाईस ओभर, वेस्ट सिनेमाटोग्राफर र बेष्ट एडिटर गरी विभिन्न दश विधामा मनोनयन गरेको हो । प्रत्येक विधामा सात–सात वटा भिडियो मनोनयन गरिएको छ ।
वृत्तचित्र छनौट टोलीमा निर्देशक भुषण दाहाल, अभिनेत्री करिश्मा मानन्धर, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, निर्देशक तथा सिनेमाटोग्राफर सबनम मुखिया, नेपाल पर्यटन बोर्डकी म्यानेजर अर्चना केसी राना, नेपाल उद्योग परिसंघका महाप्रबन्धक दीपकराज जोशी (टुरिजम बोर्डका पूर्व सिईओ) र वि विल राइज फाउण्डेसनका निर्देशक निर्मल श्रेष्ठ निर्णायक छन् ।
उत्कृष्ट भिडियोहरू मध्ये बेष्ट भिडियो अफ द इयरले पाँच लाख रुपैयाँ, जजेज च्वोइस अवार्डले दुई लाख र बाँकी सबै विधामा एक–एक लाख रुपैयाँ नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेञ्ज २०२३’ अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको ग्राण्ड फिनाले वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनको सयुंक्त आयोजनामा जेठ १३ गते साँझ राष्ट्रिय सभागृह, काठमाडौँमा हुनेछ । कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डको समेत साथ रहेको छ ।
Award Nominees of ‘Mero Gaun, Mero Thau 2023’ Nominees for Best Video of the Year
S. N.
Video Maker
Video Title
1
Aryan Bdr Rana Kunwar
Mayuri Chal
2
Team Duluwa
Mero Gau Takasera
3
Gaurav Bhandari
Bethanchowk: A Hidden Gem
4
Sandakpur Rural Municipality
Red Panda
5
Suresh Kumar Mukhiya
Dihbar Thaan – Mithila Culture
6
Team Duluwa
The Northern Wall
7
The Next Level Production (Akash Dhimal & Ramesh Rijal)
Ramdi
Nominees for Judges Choice Award
S. N.
Video Maker
Video Title
1
Aryan Bdr Rana Kunwar
Mayuri Chal
2
Bhisan Rai
Bamboo rafting
3
Bikash Gurung
Terai ki Rani
4
Jiban Bhattarai
Mardi (Echo Voice)
5
Roshan Phyuba Tamang
Destination JUGAL
6
Subash Karki
Susta
7
Team Duluwa
The Northern Wall
Nominees for Future Star
S. N.
Video Maker
Video Title
1
Adarsh Pandey
Gulmi – The Wonder In the Hills
2
Garima Bhandari
Sailung – A Hidden Paradise
3
Joya Shrestha
Tsum Valley
4
Nabin Adhikari
Ajirkot, Gorkha
5
Saroj Gurung
Ruby Valley
6
Suresh Kumar Mukhiya
Dihbar Thaan – Mithila Culture
7
Yugal Poudel
Nuwakot Syangja
Nominees for Most Potential Destination
S. N.
Video Maker
Video Title
1
Bhimlal Shrestha
Tsum Valley, Gorkha
2
Hem Bahadur Gurung
Yangjakot – a Tourist Destination
3
Kabiraj Karki
Mathillo Mugu
4
Lhakpa Sherpa
Pikey Danda
6
Roshan Phyuba Tamang
Destination JUGAL
5
Sandakpur Rural Municipality
Sandakpur
7
Sanjog Thakali
Fala – The Taboo of Mustang
Nominees for Most Energetic Video Maker
S. N.
Video Maker
Video Title
1
Bhim Lal Shrestha
Prakritiko Sangralaya (Museum of Nature)
2
Bibek Regmi
Bethanchowk
3
Bishal Sunar
The Mahabu Dham
4
Joya Shrestha
Tsum Valley
5
Sapana Roka
Dhorpatan
6
Subash Karki
Susta
7
Team Duluwa
Mero Gau Taksera
Nominees for Best Editor
S. N.
Video Maker
Video Title
1
Akash Dhimal
Rehar – Maghe Sankranti
2
Aryan Bdr Rana Kunwar
Mayuri Chal
3
Santosh Deuja
Thori Upatyaka
4
Sujan Khatiwada
Dhiki
5
Team Duluwa
Mero Gau Taksera
6
Team Duluwa
The Northern Wall
7
The Next Level Production (Akash Dhimal & Ramesh Rijal)
नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार