English

यस्तो छ आजको विनिमयदर



नेपाल राष्ट्र बैंकले आज आइतबार अमेरिकी डलर एकको खरिदर १३२ रूपैयाँ २८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८८ पैसा तोकेको छ।

यस्तै युरोपियन युरो एकको खरिददर १४० रूपैयाँ ३९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३ पैसा तोक्दा अष्ट्रेलियन डलर एकको खरिदर ८८ रूपैयाँ ६० पैसा र बिक्रीदर ८९ रुपैयाँ छ। यस्तै क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ २२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४२ पैसा छ।

आज साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३४ पैसा तोकिँदा कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३७ पैसा छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो