English

किम जोङ उन उत्तर कोरियामा उत्कृष्ट पहिरन लगाउने पुरूष



उत्तर कोरियाका शासक किम जोङ उन फेरि देशभरिमै उत्कृष्ट पहिरन लगाउने पुरूष बनेका छन्। विगत आठ वर्षदेखि उनले यो उपाधि जित्दै आएको उत्तर कोरियाको सञ्चारमाध्यम डिपिआरके न्युजले जनाएको छ।

उन आफ्नो हेयर स्टाइलका कारण पनि चर्चामा छन्। सन् २०१५ मा सार्वजनिक उनको हेयर स्टाइल विश्वभरका मिडियामा हेडलाइन भनेका थिए। उनले उत्तर कोरियाली पुरूषलाई आफ्नोजस्तै र महिलालाई आफ्नी श्रीमतीको जस्तै हेयर स्टाइल बनाउन भनेका थिए।

सन् २०१५ मा उनी ९ हजार फिटको माउन्ट पकेतुमा सुट लगाएर पुग्दा पनि चर्चामा आएका थिए।

यो पनि…
उत्तर कोरिया, मैले जे देखेँ
उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

हरेक वर्ष अगष्ट १२ तारिखलाई विश्व हात्ती दिवसका रुपमा मनाईन्छ । सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो ।

Latest










Popular
Suggested