English

यौन सम्पर्कलगत्तै भुलेर पनि नगर्नुहोस् यी काम



नेपाली समाजमा यौनबारेअझै पनि खुलेर कुरा गर्न लजाउँछन् । यौन मानव जीवनको अनिवार्य र प्राकृतिक कुरा भनेर जान्दाजान्दै पनि धेरै यसबारे कुरा गर्न मानिसहरू हिचकिचाउँछन् । यस्तो अवस्थामामा यौनका बारेमा केही कुरा जान्न जरूरी छ।

यौन सम्पर्कका बेला दुवैलाई भरपुर सन्तुष्टि दिन प्रयास गर्नुपर्दछ । यौनका बेलामा कुनै प्रकारको लज्जा नमानी खुलेर यसको आनन्द लिनुपर्दछ । यसले पार्टनरलाई समेत सन्तुष्टि प्रदान गर्दछ ।

साथै, यौन सम्पर्क गरेलगत्तै केही यस्ता काम छन् जो तत्काल गर्नु हुँदैन । यसले यौन जीवनमा नै नकारात्मक प्रभाव पार्न सक्छ । तसर्थ यौन सम्पर्क गरेलगत्तै निम्न काम नगर्नुहोस् ।

पार्टनरलाई छाडेर उठ्ने
– हतार हतार कपडा लगाउने
– तत्काल बाहिर निस्कने
– काम वा पढाइ गर्ने
– साथीलाई फोन गर्ने
– छुट्टाछुटै सुत्ने
– बच्चालाई सँगै सुताउने
– कामको बारेमा कुरा गर्ने
– सरसफाइमा लाग्ने
– सुत्ने
माथि उल्लेखित कुनै पनि काम यौन सम्पर्क भए लगत्तै गर्नु हुँदैन । अन्यथा यसले यौन जीवनमा नकारात्मक प्रभाव पार्दछ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested