यौन क्षमता बढाउने सजिलो उपाय
आजकल धेरै मानिस यौनसम्बन्धी कमजोरीबाट पीडित रहेको पाइन्छ । नपुंसकता, स्वप्नदोष, धातु दोष तथा शिघ्र स्खलन आदि ।
यसका अनेक कारण छन्, जस्तो कि हस्तमैथुन, अत्यधिक उत्तेजनायुक्त फिल्म हेर्नु, उत्तेजक लेख पढ्नु, असंयमित खानपान, शरीरमा पोशक तत्वको कमी आदि । तर, यस्ता समस्याबाट कसरी मुक्त हुने त, जान्नुहोस्
बजारमा यौन समस्याका लागि थरी–थरीका औषधि पाइन्छन् । तर, सबै औषधिले सोचेजस्तो काम नगर्न सक्छ । शिघ्र स्खलनसहितका यी तमाम यौन समस्याहरू घरेलु औषधि नै प्रयोग गरेर नै समाधान गर्न सकिन्छ ।
यस्तो छ औषधि
एउटा र कागतीमा ल्वाङहरू गाडेर एक हप्तासम्म कुनै चिसो ठाउँमा राख्नुहोस् ।
एक सातापछि ल्वाङलाई निकालेर दैनिक दुईवटाको दरले खानुहोस् । ६/७ हप्तासम्म खाँदा तपाईंका सबै यौन समस्या समाधान हुन्छन् । साथै यौन क्षमता पनि दोब्बर हुनेछ ।
यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?