English

यस्तो छ निधारमा चुम्बन गर्नुको अर्थ



चुम्बन एक भाषा हो, जसले कसैको मनको भावनालाई सुस्त रूपमा बुझाउँछ । यो केवल एक अनुभूति, जोस र हृदयको शान्ति हो । अनुहार वा हातमा चुम्बनको अर्थ हुन्छ, तर पार्टनरको निधारमा चुम्बन गर्नुको भिन्न भिन्नै अर्थ हुन्छ । निधारमा चुम्बन गर्नुको अर्थ यस्तो छ ।

माया व्यक्त गर्न

निधारमा चुम्बन गर्नुको अर्थ यो पनि हो कि पार्टनरले चाहेको आध्यात्मिक सम्बन्ध रहेको हो । साथै पार्टनरलाई मायाका भावहरू व्यक्त गर्न पनि चुम्बन गर्ने गर्छन् ।

भावनात्मक सम्बन्ध

निधारमा चुम्बन गर्नु भनेको पार्टनर भावनात्मक रूपमा संलग्न हुनु हो । निधारमा चुम्बन गर्नु सम्बन्ध गहिरो र रोमान्टिक हुनु बुझिन्छ ।

आत्मीयता बढाउन

निधारमा चुम्बन गर्नाले पिनियल ग्रन्थि उत्तेजित हुन्छ । यसले गर्दा शरीरमा फिल–गुड नामक हर्मोन निस्कन्छ । यसले मानसिक शान्ति प्रदान गर्नुका साथै आत्मीयता बढाउँछ ।

आफ्नोपन महसुस गराउन

सम्बन्धमा एक अर्कालाई सहज र मायाको अनुभूति गराउन निधारमा चुम्बन गर्ने गरेको पाइएको छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले